मुख्य पृष्ठ

आजः २ असोज, २०७७ (शुक्रबार)
१८ सेप्टेम्बर, २०२०

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा ३३,४६६ लेखहरू सङ्ग्रहित छन्।

प्रमुख लेख

Sabitra Bhandari 03.jpg

साबित्रा भण्डारी (जन्म जेठ १०, २०५४) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो। साबित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।

उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्छिन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्। साबित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्। उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्। साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

हालसालै प्रदर्शित:

के तपाईंलाई थाहा छ...

Tilicho Tal.jpg
  • ... विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको (चित्रमा) आकार रोमन अक्षर "Y" जस्तो छ।
  • ... सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ।
  • ... बिल गेट्स सन् २०१३ को तथ्याङ्क अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति हुन् भने सन् २०२० का विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस हुन्।
  • ... बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ।
  • ... विश्वकी पहिलो अश्लील चलचित्र अभिनेत्री लुइस विल्ली हुन्।
  • ... विश्वको सबैभन्दा ठूलो जनावर निलो ह्वेल हो।
  • ... सगरमाथालाई थर्ड पोलको नामले समेत चिनिन्छ।
  • ... हिम चितुवा नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो।
सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

सिन्जो आबे
सिन्जो आबे
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

२ असोज (१८, सेप्टेम्बर) (जन्म):
Ronaldo-14-05-2013.jpg
रोनाल्डो (सन् १९७६)
  • वि.सं. २०६९ (सन् २०१२)  - संसारमै पहिलो पटक आमाको पाठेघर छोरीमा प्रत्यारोपणको सफल शल्यक्रिया गरिएको थियो ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमुख चित्र 

{{{texttitle}}}

खुम्बु हिमनदी...



फोटोग्राफर/श्रोतः Faj2323 , मितिः १० अप्रिल २०१२
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ


प्रमुख चित्र

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति सङ्कलन
विकिस्रोत
खुला स्रोतमाध्यम
विकिविश्वविद्यालय
विश्वकोश परिकल्पना
कमन्स
सामान्‍य मिडियाको भण्डार
मेटा-विकी
विकिमिडिया कार्यक्रम संयोजक

अरू भाषाका विकिपिडियाहरू